arrow

ललितपुर महानगरमा पनि एमालेकै अग्रता

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
lalitpur-uml.jpg

काठमाडौं। नेकपा एमालेले ललितपुर महानगरपालिकामा पनि अग्रता हाँसिल गरेको छ। विहान २ बजेसम्म नेकपा एमालेबाट महानगरमा उम्मेदवारी दिएका उम्मेदवारले कूल ३९ मत ल्याउँदा नेपाली काँग्रेसका उम्मेदवारले जम्मा ३४ मत ल्याएका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका उम्मेदवारको भने ७ मत मात्रै आएको छ। त्यस्तै रविन्द्र मिश्रको साझा पार्टिले ५ मल ल्याएको छ।  यस अघि पनि देउचुली नगरपालिका र गैंडाकोट नगरपालिकामा समेत एमालेले अग्रता लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ