arrow

गोरखाको चुम-नुब्री गाउँपालिका मतदान नै सकियो

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
chum-nuwri-gaunpalika.png

गोरखा। गोरखाको चुम नुब्री गाउँपालिकाको सामागागाँउको साम्दो केन्द्रमा मतदान सम्पन्न भएको छ। कुल ७१ जना मतदाता रहेको केन्द्रमा  ७० मत खसेको जनाइएको छ।

आइतबार बिहना ७ बजे बाट सुरु भएको स्थानिय तहको पहिलो चरणको निर्ववाचन मुलुक भरको २८३ वटा स्थानिय तहमा निर्वाचन हुँदैछ।

११ बजे सम्ममा २५ प्रतिसत मत झरी सकेको निर्वाचन आयोगको भनाई  छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ