arrow

कमल थापाको मतदान हेटौंडामा

logo
सुनिल शिवाकोटी।
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
kamal-thapa-voting.jpg

मकवानपुर। राप्रपाका अध्यक्ष कमल थापाले हेटौँडा ५ स्थित बालज्योती मतदान केन्द्रमा मतदान गरेका छन्। बिहान ७:३० बजे उहाँले मतदान गरेका हुन्।

उक्त मतदान केन्द्रबाटै नेकपा एमालेका हेटौ‌‌डा उपमहानगरपालिकाका मेयर उम्मेदवार हरिबहादुर महतले पनि मतदान गरेका छन् ।

दुई लाख २७ हजार सातसय ५९ मतदाता रहेको मकवानपुरमा दुईसय ९५ मतदान केन्द्र रहेको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ