arrow

चौधरीले पनि खाए सपथ

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
chaudhari_saphat.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

 

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शुक्रबार आयोजित एक समारोहमा उनलाई शपथ गराइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । समारोहमा उपप्रधानमन्त्री, मन्त्री लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ