-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेताको घरमा बम विष्फोट भएको छ ।
दुवाकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माधव खत्रीको घरमा सिलिण्डर बम विष्फोट भएको हो ।
विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
विष्फोट गराउने समूहको खोजी भइरहेको पनि भक्तपुर प्रहरीले जनाएको छ ।