arrow

भक्तपुरमा नेताको घरमा बम विष्फोट

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
cylinder-bomb.jpg

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेताको घरमा बम विष्फोट भएको छ ।

दुवाकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माधव खत्रीको घरमा सिलिण्डर बम विष्फोट भएको हो ।

विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । 

विष्फोट गराउने समूहको खोजी भइरहेको पनि  भक्तपुर प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ