arrow

विपक्षीले काँग्रेसका गाडी देखिसहेनन्, धादिङमा दुई गाडीमा आगजनी

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
congress-flag.jpg

मलेखु । नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी शनिबार राति अज्ञात समूहले जलाइदिएका छन् । 

धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो । 

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । 

जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ