काँग्रेसका उम्मेदवारलार्इ जिताउन कुन जिल्लामा को जाँदैछन् ? (सूची सहित)
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
922
Shares
काठमाडौं । नेपाली काँग्रेसले आफ्ना आधिकारिक उम्मेदवारलार्इ जिताउन सहज होस् भन्नको लागि चुनाव हुने जिल्लाहरुमा केन्द्रीय प्रतिनिधिको रुपमा केन्द्रीय सदस्यलार्इ खटाउने निर्णय गरेको छ ।
वरिष्ठ नेता एवं केन्द्रीय निर्वाचन तथा परिचालन समितिका संयोजक रामचन्त्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको बैठकले विभिन्न जिल्लामा काँग्रेसबाट केन्द्रीय सदस्यहरुलार्इ खटाउने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचन २०७४ मा पार्टीका आधिकारिक उम्मेदवारहरुलाई जिताउन केन्द्रीय सदस्यहरुलाई नै विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधीको रुपमा खटाउने निर्णय भएको हो ।
खटिएका केन्द्रीय सदस्यहरुको नामावली र जिल्ला निम्नानुसार रहेको छ ।