arrow

स्थानीय निर्वाचनबारे जानकारी दिन कांग्रेसले भेट्यो पत्रकार ( लाइभ भिडियो )

logo
प्रकाशित २०७४ वैशाख २० बुधबार
congress-flag1.jpg

काठमाडौ । स्थानीय निर्वाचनमा कांग्रेसको तयारीबारेमा जानकारी दिन कांग्रेसले नियमित पत्रकार सम्मेलन पार्टी कार्यलय सानेपामा गर्दैछ। एक दिन बिराएर हुने पत्रकार सम्मेलनमा कांग्रेस प्रचार प्रसार उप समितिका संयोजक रमेश लेखकले बुधबार जानकारी दिदैं गरेको लाइभ भिडियो तल हेर्नुहोस।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ