arrow

काँग्रेसद्धारा स्याङजाका नगरपालिकामा उम्मेदवार चयन 

logo
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
Syangja_district_map.png

वालिङ । नेपाली कांग्रेसले स्याङ्जा जिल्लाका विभिन्न नगरपालिपामा उम्मेदवारको टुंगो लगाएको छ ।

सो अनुसार चापाकोट नगरपालिका  प्रमुख मेयर पदका लागि शिवकुमार गिरी रहेका छन् ।

त्यस्तै गल्याङ नगरपालिका प्रमुख मेयर पदका लागि लालगोपाल अर्याल, वालिङ नगरपालिका प्रमुख मेयर पदका लागि दिलिप खाण र भिरकोट नगरपालिका प्रमुख मेयर पदका लागि छयाराम खनाललार्इ   उम्मेदवार  चयन गरेको स्याङ्जा काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ