कांग्रेस लमजुङले लगायो उम्मेदवारको टुङ्गो, यस्तो छ नामावली
प्रकाशित २०७४ वैशाख १९ मंगलबार
715
Shares
बेसीशहर । नेपाली काँग्रेसले लमजुङ जिल्लामा उम्मेदवारहरुको टुंगो लगाएको छ । मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै गर्दा लमजुङमा सहमतिमा उम्मेदवार तोकिएको लमजुङ काँग्रेसले जनाएको छ ।
उम्मेदवारहरुको नामावली यस्तो छ –
बेसीशहर नपा– प्रमुख भेष बहादुर पौडेल
उप प्रमुख इन्दिरा तिवारी
सुन्दरबजार नपा– प्रमुख बद्रिमान श्रेष्ठ,
उप प्रमुख ज्ञानु शाह
मध्यनेपाल नपा– प्रमुख रेमश पाण्डे
उप प्रमुख सीता शाही
राईनास नपा– प्रमुख गणेश चिलवाल
उप प्रमुख धनकुमारी गुरुङ
क्होलासोथर गाउँपालिका – प्रमुख रघुनाथ गुरुङ
उप प्रमुख मन कुमारी गुरुङ
मस्र्याङ्दी गाउँपालिका– प्रमुख नरबहादुर गुरुङ
दोर्दी गाउँपालिका – प्रमुख विच्छ बहादुर घले
उप प्रमुख निशा लामा
दुधपोखरी गाउँपालिका– प्रमुख छुपीमायाँ गुरुङ
उप प्रमुख खुसीमान गुरुङ