arrow

नेकपा एमालेको घोषणापत्र सार्वजनिक  (भिडियो)

logo
प्रकाशित २०७४ वैशाख १८ सोमबार
uml_press_meet.JPG

काठमाडौं । नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक विशेष कार्यक्रमकाबीच एमालेले आफ्नो २७ बुँदे सपनासँगै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । उसको १० वर्षे विकासे सपनाभित्र विकसित देशका बजार प्रतिस्पर्धा गर्ने देखि नेपालीको प्रतिव्यक्ति आम्दानी १० हजार अमेरिकी डलर पुर्याउनेसम्म रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ