arrow

सुनसरीको श्रीपुरमा भिषण आगलागी, ३५ बढी घर जले

logo
प्रकाशित २०७३ चैत ३१ बिहिबार
aaglagi-ko-news-aa.jpeg

सुनसरी । सुनसरीको पश्चिम कुशाहा –७ श्रीपुरको मदैयामिया टोलमा आगलागी हुँदा ३५ बढी घर जलेका छन् । फुसको घर भएकाले आगो एक पटक सबैतिर फैलिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार

मनिरु मियाको घरमा खाना पकाइरहेको समयमा आगलागी भएको र आगो बस्तीमा फैलिएको हो । स्थानीय, प्रहरी र दमकलले आगे निभाएका छन् । आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ