arrow

शैक्षिक परामर्श व्यवसायी आन्दोलित [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
education-consultancy-83-4-1 (1).jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । शैक्षिक परामर्श व्यवसायी आन्दोलित भएका छन् । विभिन्न माग राख्दै उनीहरूले पुतलीसडकको चोक वरिपरि प्लेकार्ड देखाएर विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरूले शिक्षा लगानी हो खर्च हैन, विद्यार्थीले तिरेको कर विद्यार्थीको लागि सुदुपयोग गरौँ उद्धारकोष बनाऊँ, शैक्षिक परामर्श, व्यवसाय बचाऔँ विद्यार्थीको भविष्य सुरक्षित बनाऔँ, शिक्षामन्त्रीज्यू शैक्षिक नियमावली २०८३ त्रुटिपूर्ण छ, गल्ती गर्नेमाथि कारबाही गर इमानदार व्यवसायीको सम्मान गर जस्तो सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए । 

education-consultancy-83-4-1 (2).jpeg
education-consultancy-83-4-1 (3).jpeg
education-consultancy-83-4-1 (4).jpeg
education-consultancy-83-4-1 (5).jpeg
education-consultancy-83-4-1 (6).jpeg
education-consultancy-83-4-1 (7).jpeg
education-consultancy-83-4-1 (8).jpeg
education-consultancy-83-4-1 (9).jpeg
education-consultancy-83-4-1 (10).jpeg
education-consultancy-83-4-1 (11).jpeg
education-consultancy-83-4-1 (12).jpeg
education-consultancy-83-4-1 (13).jpeg
education-consultancy-83-4-1 (14).jpeg
education-consultancy-83-4-1 (1).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ