arrow

फापरखेतको पहिरोले बेनी-दरवाङ सडक ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
faparkhet-pahiro-83-3-30.jpg

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रको लाइफलाईन बेनी–दरवाङ सडक बर्खायाममा नियमित यातायात सञ्चालन गर्न मुख्य चुनौती देखिएको छ । 

बेनी नगरपालिका–४ र मंगला गाउँपालिकाको सिमानास्थित खसेको फापरखेतको पहिरोले सडक ठप्प हुँदै आएको हो । 

विसं २०६० भन्दाअघि मार्ग खोलेदेखि नै रहेको यो पहिरोको विकल्पमा सडक र पुल बनाउने योजना कार्यान्वयनमा ढिलाई हुँदै मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ