arrow

आईसीसी विश्वकप लिग–२ 

अमेरिकामाथि नेपालको शानदार प्रदर्शन, नौ विकेटको जित [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
nep-usa-26-5-16-final (4).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । 

पहिलो खेलमा स्कटल्याण्डसँग दुई रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकामाथि ९ विकेटको फराकिलो जित हासिल गरेको हो । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ ओभर ३ बलमा अलआउट हुँदै १९५ रन बनाउन सक्यो । दोस्रो विकेटका लागि सय रनको साझेदारी गरेर नेपाललाई मुस्किलमा पारेको अमेरिकाले त्यसपछि भने लगातार विकेट गुमाउँदा कम योगफलमै समेटियो । 

अमेरिकाका लागि स्मिथ पटेलले ८३ तथा शहान  जयसूर्याले ५० रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए । 

जवाफमा नेपालले ३६ ओभर ४ बलमा १ विकेटको क्षतिमा जित हासिल गर्यो । पहिलो विकेटका लागि १४५ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले ११८ बलमा अविजित रहँदै १२० रन बनाए । 

त्यस्तै आसिफ शेखले ७२ बलमा ५८ रन बनाए । त्यस्तै इशान पाण्डेले अविजित रहँदै २० रन बनाए । 

यो जितसँगै नेपालको आशा बढेको छ । 

nep-usa-26-5-16-final (13).jpg
nep-usa-26-5-16-final (14).jpg
nep-usa-26-5-16-final (15).jpg
nep-usa-26-5-16-final (16).jpg
nep-usa-26-5-16-final (17).jpg
nep-usa-26-5-16-final (18).jpg
nep-usa-26-5-16-final (19).jpg
nep-usa-26-5-16-final (20).jpg
nep-usa-26-5-16-final (21).jpg
nep-usa-26-5-16-final (22).jpg
nep-usa-26-5-16-final (23).jpg
nep-usa-26-5-16-final (24).jpg
nep-usa-26-5-16-final (25).jpg
nep-usa-26-5-16-final (26).jpg
nep-usa-26-5-16-final (27).jpg
nep-usa-26-5-16-final (28).jpg
nep-usa-26-5-16-final (29).jpg
nep-usa-26-5-16-final (30).jpg
nep-usa-26-5-16-final (31).jpg
nep-usa-26-5-16-final (32).jpg
nep-usa-26-5-16-final (2).jpg
nep-usa-26-5-16-final (3).jpg
nep-usa-26-5-16-final (4).jpg
nep-usa-26-5-16-final (5).jpg
nep-usa-26-5-16-final (6).jpg
nep-usa-26-5-16-final (7).jpg
nep-usa-26-5-16-final (8).jpg
nep-usa-26-5-16-final (9).jpg
nep-usa-26-5-16-final (10).jpg
nep-usa-26-5-16-final (11).jpg
nep-usa-26-5-16-final (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ