arrow

सङ्घीय संसद्का दुई समितिको बैठक आज बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ । 

बिहानस साढे ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ । 

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ