-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। काठमाडौँ उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आज आइतबार भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीमा डोजर चलाइएको छ।
सरकारले सार्वजनिक जग्गा र नदी किनारका अतिक्रमित क्षेत्र खाली गर्ने अभियानलाई तीव्र पारेसँगै मनोहरा क्षेत्रमा यस्तो दृश्य देखिएको हो।