arrow

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ११ शुक्रबार
sabalikaran-samiti-2082-2-8.jpg

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा कृषि उत्पादनका साधन मल (रासयनिक, जैविक, प्रांगरिक), बीउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ