arrow

शेखर गोल्छा पक्राउको हल्लामात्रै, भन्छन् - काठमाडौँमै छु, कार्यालयमा बसेर काम गरिरहेको छु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
shekhar-golchha-fncci.jpeg
तस्बिर : फाइल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउको हल्ला फैलाइएको छ । सामाजिक सञ्जालमा उनी पक्राउ परेको हल्ला फैलाइएको हो । 

व्यवसायी गोल्छाले आफू पक्राउ नपरेको हाम्राकुरालाई बताए । उनले भने, “म काठमाडौँमै छु । मेरै कार्यालयमा बसेर काम गरिरहेको छु । म आफैँ अचम्म परेको छु ।'

गोल्छालाई केही दिनदेखि सामाजिक सञ्जालमा पक्राउ पर्ने जस्ता गतिविधि फैलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ