arrow

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
sabalikaran-upper-house-samsad.jpg

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

 बैठकमा साइवर बुलिङ्ग लगायत साइबर अपराध र नियन्त्रणको लागि भइरहेका प्रयासहरू, वर्षायामको शुरूवातसँगै आगलागी, बाढी, पहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्युनिकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभको तयारीबारे छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ