arrow

लोप हुँदै डोकोडालो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
dokodalo-2083.jpg

तुलसीपुर । हिजोआज डोको बुन्ने चलन हराउँदै गएको छ । प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोबाट उत्पादित डोकोडालोलगायत लोप हुँदै गएको हो ।

तैपनि गाउँघरमा अझै डोकोडालो देखिन्छ भने सहरतिर पनि बेच्न फाट्टफुट्ट लिएर हिँडेको पाइन्छ । सो क्रममा दाङको घोराही–तुलसीपुर सडख खण्डअन्तर्गत हापुर खोलामा डोको बोकेर नारायणपुर बजारतर्फ बेच्न जाँदै गरेका स्थानीय बासिन्दा भेटिएका छन् । 

यहाँका स्थानीयहरु निगालोको चोयाबाट उत्पादित डोको बजारमा लगेर बेच्ने गर्छन् । तस्बिर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ