arrow

मन्त्री गौतमसँग स्वीट्जरल्यान्डका राजदूत म्युलीको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
sobhita-gautam-25-12.jpg

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.  ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ ।

राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीनमैत्री सम्बन्ध, सहकार्य, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा जनताको पहुँच अभिवृद्धि लगायतका विषयमा विचार आदानप्रदान भएको बताइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ