arrow

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
accident-final.jpg

जुम्ला। जुम्लाको तिला गाउँपालिका वडा नं ५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका-५ का ५१ वर्षीय तिल रावतको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ