arrow

चीनले तीन उपग्रहहरू सहितको रकेट गर्‍यो प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
china-rocket-.jpg

काठमाडौँ । चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ ।

रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे (बेइजिङ समय) प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ