-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौंको कमलादीस्थित थकाली रेष्टुरेन्टमा आगलागी भएको छ। दिउँसो त्रिचन्द्र कलेज नजिकको थकाली रेष्टुरेन्टमा आगलागी भएको हो ।
आगो निभाउन दमकलसहित सुरक्षाकर्मीहरु खटिएका छन् ।
भवनको माथिल्लो तलामा आगो सल्किएको हो । माथिल्लो तलामा आगलागी भएकाले निभाउन भने सहज भएको छैन ।