-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गुल्मी । गुल्मीको रेसुङ्गा अहिले धार्मिक पर्यटनका लागि निकै नै महत्वपूर्ण स्थल बनेको छ । यसले गुल्मीको सदरमुकाम तम्घासको शोभासमेत बढाएको छ ।
अझ धमाधकम निर्माण गरिएका मन्दिरले थप महत्व बढाएका छन् । पछिल्लो समय रेसुङ्गामा सीताराम मन्दिरसमेत निर्माण गरिएको छ । रासस