arrow

भेडाका बथान घुम्ती गोठमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
bheda-ghumti-goth.jpg

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङमा गाउँपालिकाले बनाएको घुम्ती गोठमा भेडाका बथान राखिएका छन् । 

चरनखर्कमा गाउँपालिकाले टहरासहितको गोठ बनाएपछि पानी र हिउँ परेको समयमा भेडाबाख्रालाई सुरक्षित रुपमा राख्न सहज भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ