सुनसरी । खराब मौसमका कारण मुलुकमा जताजतै वर्षा हुन नसक्दा खडेरीको क्रम जारी रहेको छ । अर्कातिर किसानले बेमौसमी खेती गरेर हरियाली बनाएसँगै कुनै क्षेत्र निक आकर्षक बनेको पनि छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ स्थित किसानको खेत यतिबेला मकैबालीले हरियाली भएको छ ।
पछिल्लो समय गहुँको साटो बेमौसमी मकैखेतीमा किसानको आकर्षण बढ्दो छ । तस्बिर-रासस