-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापा । पछिल्ला ३ दिनदेखि आकाश धुम्मिएको छ । झापालगायत देशका विभिन्न भूभागमा घाम लाग्न सकेको छैन। केही ठाउँमा हल्का वर्षासमेत भएको छ ।
एकै साथ दुई मौसमी प्रणाली देखा पर्दा घाम नलागेको मौसमिवद्ले बताएका छन् । तस्बिरहरु आइतबार झापामा खिचिएका हुन् ।