सिद्धार्थनगर । विश्वमा भइरहेको द्वन्द्व न्यूनीकरण र युद्ध अन्त्यको कामना गर्दै विश्व शान्तिका लागि महामानव गौतम बुद्धले शान्ति कायम राखेको कोलियावंश र शाक्यवंशको सीमाना छुट्याएको रोहिणी नदीको आसपासमा बौद्ध भिक्षुहरु मौन यात्रा गर्दै । रासस
Hamrakura.com