arrow

समानुपातिकमा ५९ प्रतिशत मत रास्वपालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षमा सशक्त नतिजा ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ पनि भारी मत प्राप्त गरेको छ । 

रास्वपाले ५९ प्रतिशत मत समानुपातिकमा प्राप्त गरेको छ । २८ हजार ३४० सदर मतमा रास्वपाले १६ हजार ७२६ मत हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ४ हजार ९८७ मत पाएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ५३६ मत पाएको छ भने नेकपा एमालेले १ हजार ८०२ मत पाएको छ ।  

श्रम संस्कृति पार्टीले ६८६ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टीले ५६४ मत ल्याएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ