arrow

सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्काको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
bishnu-bahadur-khadka-surkhet.jpg

सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्काले आठ सय बढीको मतान्तर सहित अगाडि रहेका छन् ।

कांग्रेसका खड्कालाई एमालेका ध्रुवकुमार शाहीले पछ्याइरहेका छन् ।

छ हजार २५९ मत गणना हुँदा नेपाली कांग्रेसका खड्काले २५ सय १० मतल्याएका छन् भने नेकपा एमालेका ध्रुवकुमार शाहीले १६ सय ५४ मतले पछ्याएका छन् ।

रास्वपाका टेकबहादुर सिंहले १४ सय ४२ मत ल्याउदा नेकपाका जितबहादुर रानाले २५४ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ