arrow

चालीस स्थानमा रास्वपा अघि, कांग्रेस–एमाले दोस्रो हुन प्रतिस्पर्धी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
rsp-nc-uml-ncp.jpeg

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४० स्थानमा अगाडि रहेको छ ।

रास्वपा काडमाडौँ १ मा विजयी भएको हो । 

रास्वपाले खोल्यो खाता, काठमाडौँ १ मा रञ्जु दर्शना विजयी
   
नेकपा एमाले पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ