मोरङ ३ मा श्रम संस्कृतिका अमिरको अग्रता, पछ्याउँदै कांग्रेसका सुनील
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
1k
Shares
मोरङ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ-३ मा श्रम संस्कृति पार्टीका उम्मेद्वार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेद्वार डा सुनील शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका छन्।
यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता कायम रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।