-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन-३ मा रास्वपा उम्मेद्वार सोविता गौतमले फराकिलो अग्रता कायम राखेकी छन् ।
पछिल्लो मत गणनामा सोविताले २४ सय ८५ मत पाइकी छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहालले १७ सय ८६ मतले पछ्याइरहेकी छन् ।
एमाले उम्मेद्वार शंकर थपलिया तेस्रो स्थानमा छन् ।
उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङ २७६ मतसहित चौथो स्थानमा छन्।