arrow

प्रचण्ड रहेको रुकुमपूर्वमा मतगणना शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
vote-count-2082.jpg

रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि शुरू भएको छ ।

बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल खोलेर गणना थालिएको हो ।

यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड उम्मेद्वार भएकाले यहाँको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ