-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा कुलमान घिसिङ पछाडि परेका छन् ।
उज्यालो नेपालका अध्यक्ष कुलमानले शुरुआत अग्रता लिएको भए पनि पछिल्लो मतगणना अनुसार रास्वपाका राजु पाण्डेले अग्रता बनाएका छन् ।
पाण्डेले २ हजार ९६० मत ल्याउँदा घिसिङले २ हजार ७०६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका रमेश अर्यालको १ हजार ११ मतमात्र छ ।