-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले मतदान गरेका छन् ।
उनले कञ्चनपुर-३ को वेदकोट नगरपालिका-८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरेका हुन् ।
कञ्चनपुर-३ बाट चुनाव लड्दै आएका लेखक चुनावी मैदानमा छैनन् ।
कांग्रेसले कञ्चनपुर-३ मा हरिबहादुर बोहरालाई उम्मेद्वार बनाएपछि लेखकले खुलेर साथ दिएका थिए ।