arrow

कांग्रेस सभापति गगन थापाले मैतीदेवीबाट गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
gagan-thapa-21-11-082.jpg

काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापाले प्रतिनिधि सभा सदस्य पदका लागि मतदान गरेका छन्। 

उनले काठमाडौँ-४ को मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।

सभापति थापा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि  सभा सदस्य पदका लागि निर्वाचन लडेका छन्।

यसअघि काठमाडौँ क्षेत्र ‌नं ४ बाटै विजयी हुँदै आएका थापा यस पटक मधेस पुगेका हुन्।

उनलाई का‌ंग्रेसले भावी प्रधानमन्त्रीका लागि अघि सारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ