arrow

प्रवल थापा मतदानअघि गए पशुपति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
prabal thapa- ktm1.jpg

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा पशुपतिको शरणमा पुगेका छन् । उनले आज प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनुपूर्व पशुपतिनाथमा शिवजीको दर्शन गरेका हुन् । 

उनी पहिलो पटक चुनावी मैदानमा छन् । सुधारिएको कांग्रेसले पहिलो पटक १०६ उम्मेदवारलाई पहिलो पटक टिकट दिएको छ । 

उनले समाजिक सञ्जालमा यस्तो लेखेका छन्ः

फाल्गुन २१

राष्ट्रदेव भगवान पशुपतिनाथको आशिर्वाद लिएर आजको विशेष दिनको सुरुवात गरेको छु । आराध्यदेव भगवान पशुपतिको कृपा सबैमा रहोस ।

जय नेपाल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ