-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी शुरू भएको थियो ।
दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको छ । घटनामा मानवीय क्षति भएको छैन । आगलागीको कारण खुलाइएको छेन । भौतिक क्षतिको आँकडा आइसकेको छैन ।