arrow

सबुज बानियाँलाई हाँस्यकलाकार सिंखडाको शुभकामना !

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
sabuj-baniya-shailendra-simkhada-82-10-27.jpg

काठमाडौँ । अग्रज हाँस्यकलाकार शैलेन्द्र सिंखडाले काठमाडौँ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँ (कृष्ण)लाई शुभकामना दिएका छन् । 

उनले बानियाँ 'डट्ने मान्छे, खट्ने मान्छे, कहिले पछि नहट्ने मान्छे' भन्दै आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा जितका लागि शुभकामना दिए । 

सिंखडाले बानियाँलाई 'सिङ्गै रुख बोकेर हिँड्ने मान्छे कहिल्यै विश्राम नलिने मान्छे,सुझबुझ सहितको सबुज बानियाँ (कृष्ण)लाई विजयको शुभकामना' भनेका छन् ।

नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापतिसमेत भएका बानियाँलाई काठमाडौँ ६ का प्रमुख दावेदारका रूपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ