arrow

काठमाडौँमा मनाइयो शहीद दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १६ शुक्रबार
shahid-park-82-10-16yyyo.jpg
तस्बिर : रासस, नेपाल फोटो लाइब्रेरी र न्यूज एजेन्सी नेपाल ।

काठमाडौँ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइएको छ ।

काठमाडौँको शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत  भएको थियो । 

सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको थियो । सरकारले शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ ।

आज शहीद दिवसको अन्तिम दिन हो । सरकारले अन्तिम दिन सार्वजनक बिदा दिँदै आएको छ । 

shahid-diwas-82-10-16yyy (27).jpg
shahid-diwas-82-10-16yyy (28).jpg
shahid-diwas-82-10-16yyy (1).jpg
shahid-diwas-82-10-16yyy (2).jpg
shahid-diwas-82-10-16yyy (3).jpg
shahid-diwas-82-10-16yyy (4).jpg
shahid-diwas-82-10-16yyy (5).jpg
shahid-diwas-82-10-16yyy (6).jpg
shahid-diwas-82-10-16yyy (7).jpg
shahid-diwas-82-10-16yyy (8).jpg
shahid-diwas-82-10-16yyy (9).jpg
shahid-diwas-82-10-16yyy (10).jpg
shahid-diwas-82-10-16yyy (11).jpg
shahid-diwas-82-10-16yyy (12).jpg
shahid-diwas-82-10-16yyy (13).jpg
shahid-diwas-82-10-16yyy (14).jpg
shahid-diwas-82-10-16yyy (15).jpg
shahid-diwas-82-10-16yyy (16).jpg
shahid-diwas-82-10-16yyy (17).jpg
shahid-diwas-82-10-16yyy (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ