arrow

उम्मेदवारी दर्ता गराएपछि सुनील शर्माले भने - जनताको सेवा र विकास नै मुख्य प्राथमिकता [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
sunil-sharma-06-10.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले समर्थकहरूको बाक्लो उपस्थितिमा मनोनयन पत्र दर्ता गराएका हुन् । 

नेपाली कांग्रेसबाट सर्वसम्मत रूपमा उम्मेद्वार सिफारिस भएका शर्मा यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा. शर्माले जनताको सेवा र विकासलाई नै आफ्नो मुख्य प्राथमिकतामा राख्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ