-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता सागर ढकालले गुल्मीको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
उक्त क्षेत्रमा उनी नेपाली कांग्रेस र नेकपा एमालेका भेट्रान उम्मेदवारहरूसँग भिड्ने छन् ।
कांग्रेसबाट डा चन्द्रकान्त भण्डारी र एमालेबाट प्रदीप ज्ञवाली उम्मेदवार छन् । ०६४ को निर्वाचनदेखि भण्डारी र ज्ञवालीले आलोपालो चुनाव जित्दै आएका छन् ।