arrow

प्रेम आलेले गराए उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
prem-ale-82-10-6.jpg

कैलाली । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उम्मेदवारी दर्ता गराएका छन् । 

 मङ्गलबार कैलाली निर्वाचन क्षेत्र नं ५ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ