arrow

तोलाको डेढ हजारले घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ७० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ५ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ