arrow

चीनको हाइनानबाट इन्टरनेट उपग्रहहरू प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
rocket-china-12-09.jpg

काठमाडौँ । चीनले हाइनानबाट लङ मार्च ८ ए रकेटमार्फत इन्ट चीनको लङ मार्च ८ ए रकेटद्वारा इन्टरनेट उपग्रहहरू  रनेट उपग्रहहरूको १७औँ समूहलाई सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

शुक्रवार दक्षिणी टापु प्रान्त हाइनानबाट लङ मार्च ८ ए क्यारियर रकेट प्रक्षेपण गरी इन्टरनेट उपग्रहहरूको एउटा समूह अन्तरिक्षमा पठाएको हो ।

उक्त रकेट बेइजिङ समयअनुसार बिहान ७ः२६ बजे हाइनान व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट उडेको थियो ।

यसले १७औँ समूहका तल्लो कक्षका इन्टरनेट उपग्रहहरूलाई सफलतापूर्वक निर्धारित कक्षमा स्थापित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ