arrow

भूकम्पले हल्लायो चार देश

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ९ बुधबार
earthquake-final-------.jpg

ताइपेई । दक्षिणपूर्वी ताइवानमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार साँझ स्थानीय समयअनुसार ५ः४७ बजे गएको भूकम्पको क्षतिबारे अहिलेसम्म कुनै रिपोर्ट गरिएको छैन । उक्त भूकम्पको झड्का चीन, फिलिपिन्स र जापानसम्म पनि कम्पन महसुस गरिएको थियो ।

केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइतुङ काउन्टी हलबाट १०.१ किलोमिटर उत्तरमा थियो र यसको गहिराइ ११.९ किलोमिटर थियो।

ताइवानी चिप निर्माताले भूकम्प टापुभरिका आफ्ना कारखानाहरू खाली गर्न आवश्यक पर्ने गरी शक्तिशाली नभएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ